site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस सभापति देउवाको धनगढी निवासअगाडि शंकास्पद वस्तु फेला

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढी निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवानिवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु फेला परेपछि प्रहरीले रातिदेखि नै सुरक्षा दिएको थियो ।  

कैलालीका प्रमुख प्रहरी नायव उपरीक्षक एवम्र प्रवक्ता कविन्द्र बोहराका अनुसार नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro