site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उद्योग तथा वाणिज्य समितिको बैठकमा चाडपर्व लक्षित छलफल
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । 

बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे विभिन्न उपभोक्ता हितका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठक बिहान ११ बजे बस्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro