site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्युठानको लुंग्री नदीको बहाबले सतर्कता तह नाघ्यो
प्रतीकात्मक फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । प्युठानको लुंग्री नदीको बहाबले सतर्कता तह पार गरेको छ । मंगलबार अपराह्न ४:३० बजे लुंग्री जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले लुंग्री नदी तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro