site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जोर्डनको उम्म अल–जिमल युनेस्कोको विश्वसम्पदा सूचीमा थपियो

काठमाडौं । जोर्डनको राजधानी अम्मानको उत्तरपूर्वमा रहेको अल माफ्राक सहरस्थित उम्म अल–जिमालको पुरातात्त्विकस्थल हालै संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को विश्वसम्पदा सूचीमा समावेश गरिएको छ । उम्म अल–जिमलको साइट जोर्डन–सिरियाको सीमानजिकै अवस्थित छ ।

उक्त क्षेत्र कालो ज्वालामुखी चट्टान धेरै भएकाले ‘ब्ल्याक ओएसिस’ भनेर चिनिन्छ । उम्म अल–जिमल – जसको अर्थ उँटकी आमा हो ।

यस सहरको सबैभन्दा महत्त्वपूर्ण विशेषता यसले नबातियनकालदेखि हालसम्म धेरै युगहरू भोग्दै, युगभरि यसको प्रामाणिकता जोगाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro