site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जोर्डनको उम्म अल–जिमल युनेस्कोको विश्वसम्पदा सूचीमा थपियो
Dabur Nepal
NIC Asia

काठमाडौं । जोर्डनको राजधानी अम्मानको उत्तरपूर्वमा रहेको अल माफ्राक सहरस्थित उम्म अल–जिमालको पुरातात्त्विकस्थल हालै संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को विश्वसम्पदा सूचीमा समावेश गरिएको छ । उम्म अल–जिमलको साइट जोर्डन–सिरियाको सीमानजिकै अवस्थित छ ।

उक्त क्षेत्र कालो ज्वालामुखी चट्टान धेरै भएकाले ‘ब्ल्याक ओएसिस’ भनेर चिनिन्छ । उम्म अल–जिमल – जसको अर्थ उँटकी आमा हो ।

यस सहरको सबैभन्दा महत्त्वपूर्ण विशेषता यसले नबातियनकालदेखि हालसम्म धेरै युगहरू भोग्दै, युगभरि यसको प्रामाणिकता जोगाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro