site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपा संसदीय दलको बैठक जारी
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बसेको हो ।

समसामयिक राजनीतिक घटनाक्रम, प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकबारे बैठकमा छलफल गरिनेछ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे पनि छलफल गरिने सांसद एवं पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu