site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोस्रोपटक चलचित्रमा सहकार्य गर्दै पल र बेनिशा

काठमाडौं । नायक पल शाह र नायिका बेनिशा हमालले दोस्रोपटक सिनेमामा सहकार्य गर्ने भएका छन् । ‘कल्ली’पछि पल र बेनिशाले ‘मोहर’मा सहकार्य गर्ने भएका हुन् । 

‘मोहर’लाई ओम प्रतीकले निर्देशन गर्ने भएका छन् । निर्माणपक्षका अनुसार यो चलचित्र फागुनमा छायांकनमा जानेछ । 

मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा ओम प्रतीककै लेखन छ । चलचित्रलाई चुम्बनजंग शाहीले निर्माण गर्दैछन् । 

पल शाह र बेनिशाको मुख्य अभिनय रहने चलचित्र ‘कल्ली’ निर्माण हुँदै छ । रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्रमा पल र बेनिशा मुख्य भूमिकामा हुनेछन् । 

निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुने चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । महेश दवाडीको पटकथा तथा संवाद छ । 

यो चलचित्र चैत २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।

kalli-1722317339-1723444018.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro