site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणीसहित यी नदीको जलसतह सतर्कता तहनजिक
फाइल तस्बिर ।

काठमाडौं । आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तलै रहने पूर्वानुमान गरिएको छ ।

साथै कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर, सतर्कता तहनजिक रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

आज महाकाली, परिगाउँ जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुहुन अनुरोध गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro