site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्लाहीमा डुबेर बालकको मृत्यु 
प्रतीकात्मक तस्बिर ।

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका–३, सुन्दुरपुरस्थित ढांग्राखोलामा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय सञ्जीव रायका तीन वर्षीय छोरा अंशुको मृत्यु भएको हो ।

खेल्ने क्रममा शनिबार घरनजिकको ढांग्राखोलामा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए ।

खोलामा डुबेका बालकलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । बालकको शव परीक्षणका निम्ति प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro