site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बलात्कार आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । प्युठानमा बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मल्लरानी गाउँपालिका–२, नाकेटाकुराका १९ वर्षीय केशव घर्तीमगर छन् ।

सात वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Dabur Nepal
NIC Asia

महिलाको बलात्कार आरोपमा पक्राउ
पाल्पामा ६६ वर्षीया महिलाको बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वखोला गाउँपालिका–१ का ४७ वर्षीय धनबहादुर कामी छन् । बुधबार साँझ उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

किशोरीको बलात्कार आरोपमा पक्राउ
पाल्पामै १६ वर्षीया किशोरीको बलात्कार आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका–७, कुन्सरेका ४३ वर्षीय इन्द्रवीर झेडी छन् । बुधबार राति उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro