विदेश
ढाका । बंगलादेशका आन्दोलनकारी विद्यार्थीले अन्तरिम सरकार बनाउने बाटो खुला गर्न त्यहाँको संसद् आज (मंगलबार) दिउँसोसम्म विघटन गर्न माग गरेका छन् ।
आन्दोलनकारी विद्यार्थीले सरकार प्रमुखका रूपमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अघि सारेका छन् । युनुस पनि उक्त पद लिन सहमत भएको रोयटर्सले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ १४:५६
प्रतिक्रिया दिनुहोस्