site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लालबकैया खोला सतर्कता तह पार
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरमा लालबकैया खोला सतर्कता तह पार भएको छ । मंगलबार बिहान जुरेली बजार जलमापन केन्द्रमा लालबकैया खोला सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, बारास्थित गढीमाई जलमापन केन्द्रमा दुधौरा खोलाको जलसतह सतर्कता तह पार भएको छ ।

खोलामा बहाव बढ्दो क्रममा छ । आज बेलुका ६ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

“साउन २२, बिहान ११ः४० बजे । मकवानपुर जिल्लास्थित लालबकैया खोला, जुरेली बजार जलमापन केन्द्र र बारा जिल्लास्थित दुधौरा खोला गढीमाई जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले बेलुका ६ बजेसम्म उच्च सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro