site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लालबकैया खोला सतर्कता तह पार
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरमा लालबकैया खोला सतर्कता तह पार भएको छ । मंगलबार बिहान जुरेली बजार जलमापन केन्द्रमा लालबकैया खोला सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, बारास्थित गढीमाई जलमापन केन्द्रमा दुधौरा खोलाको जलसतह सतर्कता तह पार भएको छ ।

Dabur Nepal
NIC Asia

खोलामा बहाव बढ्दो क्रममा छ । आज बेलुका ६ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

“साउन २२, बिहान ११ः४० बजे । मकवानपुर जिल्लास्थित लालबकैया खोला, जुरेली बजार जलमापन केन्द्र र बारा जिल्लास्थित दुधौरा खोला गढीमाई जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले बेलुका ६ बजेसम्म उच्च सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro