site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको डेढ लाख
SkywellSkywell

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक तोलाको डेढ लाख रुपैयाँ पुगेको छ । सोमबार छापावाल (२४ क्यारेट) सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

Dabur Nepal
NIC Asia

तेजाबी सुन (२२ क्यारेट) प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ ।

यस दिन चाँदी प्रतितोला एक हजार ७८५ रुपैयाँमा करोबार भइरहेको छ । चाँदीको मूल्य हिजोकै कायम छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu