site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रभु बैंकको दुई शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंकले तेह्रथुम र धनकुटामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ र धनकुटा नगरपालिका–७ मा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्ने क्रममा ३०८औँ  र ३०९औँ शाखा सञ्चालनमा ल्याएको बैंकले बताएको छ ।

म्याङलुङ र धनकुटा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास छ ।

यी दुवै क्षेत्रको समग्र आर्थिक उन्नतिमा शाखाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ ।
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro