site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२० मिनेटमा तीन अर्बको कारोबार
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । २० मिनेटको अवधिमा आइतबार तीन अर्ब नौ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजार खुलेको एक मिनेटमा नै सकारात्मक ‘सर्किट ब्रेक’ लागेको थियो । बजारमा दोस्रोपटक पनि सकरात्मक सर्किट लाग्यो ।

पहिलोपटक सर्किट ब्रेक लाग्नुभन्दा पहिले एक मिनेट कारोबार भएको थियो । दोस्रोपटक सर्किट ब्रेक लाग्नुभन्दा अघि पनि एक मिनेट कारोबार भयो । दोस्रो सर्किट ब्रेकपछि खुलेको बजारमा १८ मिनेटसहितको अवधिमा उक्त कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

दोस्रो सर्किट ब्रेकपछि बजार अराह्न १२ बजेर २ मिनेटमा खुलेको थियो । यो अविधिमा १३० कम्पनीको सेयर मूल्य बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu