site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनएमबि बैंकको प्रतिस्पर्धी घर कर्जा घोषणा

काठमाडौं । एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशतबाट सुरु हुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको छ । एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको फाइदा लिन सक्नेछन् । 

घर किन्नु वा निर्माण गर्नु मानिसका लागि महत्वपूर्ण उपलब्धी हो । घर बनाउने सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको एनएमबि बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro