बाह्रखरी फोटो
प्रतिक्रिया दिनुहोस्
डोल्पाको जगदुल्ला गाउँपालिकास्थित जगदुल्ला ताल । यो ताल समुद्री सतहबाट चार हजार ७०० मिटर उचाइमा छ । नौ लाख देवीदेवताको वासस्थानका रूपमा चिनिने यो ताल डोल्पाको प्रमुख तीर्थस्थल पनि हो । तस्बिर : रामचन्द्र न्यौपाने/रासस ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com