site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेढ वर्षपछि पत्र सार्वजनिक हुनु नियोजित कदम : उपसभामुख 

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले करुणाभावले आफूले सहयोग गर्न खोजेको भए पनि पछिल्लो सार्वजनिक भएको पत्रले नियोजित कदम अघि सारेर भएको बताएकी छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएकी हुन् ।

“मलाई नजिकबाट चिन्नेहरु मेरो स्वभावसँग जानकार नै हुनुहुन्छ । मेरा स्वभावगत कमजोरीहरु धेरै होलान्, त्यसबाट फाइदा उठाउनेहरु पनि धेरै होलान् तर अनैतिक कार्य म बाट भएको छैन, हुने छैन,” उनले भनेकी छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro