site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
भक्तजन
Argakhachi Cement Island Ad

पशुपतिनाथ मन्दिरको दर्शनका लागि मंगलबार साउने संक्रान्तिका दिन लामवद्ध भक्तजन । साउन महिना शिवको महिना भन्ने मान्यता अनुसार भक्तजनको देशभरका शिव मन्दिरमा घुइँचो लाग्ने गरेको छ । तस्बिर : विमलबहादुर बिष्ट/रासस

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्