राजनीति
काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पाएका छन् ।
सोमबार सिंहदबारमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी मन्त्री गुरुङलाई दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिहरुले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि पहिलो बैठक साँझ बसेको हो ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १९:०७
प्रतिक्रिया दिनुहोस्