site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धान रोपाइँ

म्याग्दीको बेनी नगरपालिका–५ कुमाल्नी फाँटमा धान रोपाइँ गर्दै कृषक । हिमाली जिल्ला म्याग्दीको सिँचाइ सुविधा भएको माथिल्लो क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । तीन हजार ८८५ हेक्टरमा धान खेती हुने म्याग्दीमा वार्षिक १३ हजार पाँचसय मेट्रिक टक धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ । तस्बिर : सन्तोष गौतम/रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro