site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्यून गुणस्तरीय पाइएपछि जाइडस कम्पनीको इन्जेक्सन बिक्रीमा रोक 
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । औषधि व्यवस्था विभागले भारतीय कम्पनीद्धारा उत्पादित औषधि बिक्रीमा रोक लगाएको छ । भारतको जाइडस हेल्थकेयर लिमिटेडद्वारा उत्पादित बायोटेक्स नामक (१जीएम) सिफोटेक्सिम इन्जेक्सनको ब्याच नम्बर एफ३००४६० मा खराबी देखिएको हो । 

यो एक हजार ग्राममा उपलब्ध हुने एन्टिबायोटिक इन्जेक्सन हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरीय पाइएको विभागले जनाएको छ ।

बायोटेक्सकोे नेपाली आयातकर्ता डीकेएम फार्मास्युटिकल्स प्रा.लि. काठमाडौं रहेको छ । खराबी देखिएको ब्याचका औषधि अर्को आदेश जारी नभएसम्मका लागि बिक्री वितरण रोक्न विभागको निर्देशन छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro