site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्यून गुणस्तरीय पाइएपछि जाइडस कम्पनीको इन्जेक्सन बिक्रीमा रोक 
Tiktok banner adTiktok banner ad

काठमाडौं । औषधि व्यवस्था विभागले भारतीय कम्पनीद्धारा उत्पादित औषधि बिक्रीमा रोक लगाएको छ । भारतको जाइडस हेल्थकेयर लिमिटेडद्वारा उत्पादित बायोटेक्स नामक (१जीएम) सिफोटेक्सिम इन्जेक्सनको ब्याच नम्बर एफ३००४६० मा खराबी देखिएको हो । 

यो एक हजार ग्राममा उपलब्ध हुने एन्टिबायोटिक इन्जेक्सन हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरीय पाइएको विभागले जनाएको छ ।

बायोटेक्सकोे नेपाली आयातकर्ता डीकेएम फार्मास्युटिकल्स प्रा.लि. काठमाडौं रहेको छ । खराबी देखिएको ब्याचका औषधि अर्को आदेश जारी नभएसम्मका लागि बिक्री वितरण रोक्न विभागको निर्देशन छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro