site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोख्रेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त
Tiktok banner adTiktok banner ad

काठमाडौं । लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले रंगकर्मी हरिहर शर्माका पिता नीमानन्द शर्मा पोख्रेलको निधनप्रति शोक प्रकट गरेको छ ।

साहित्यकला मन्दिरले स्व. पोख्रेलको तेह्रौँ पुण्यतिथिमा बिहीबार एक शोकसभाको आयोजना गर्‍यो । शोकसभामा स्व. पोखरेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरियो ।

रंगकर्मी शर्मा साहित्यकला मन्दिरका उपाध्यक्ष हुन् ।

स्व. पोख्रेलका श्रीमती र चार छोरा छन् । यही जेठ १२ गते आफ्नै घर नवलपरासीमा १०१ वर्षको उमेरमा उनको निधन भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro