site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नरेन्द्र मोदी ४९ हजार र राहुल गान्धी एक लाख ९२ हजार मतान्तरले अगाडि

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ४९ हजार ८५९ मतले अगाडि रहेका छन् । उनी वाराणसी लोकसभा सिटबाट चुनाव लडिरहेका छन् । 

यस्तै विपक्षी कांग्रेस समर्थित गठबन्धनका नेता राहुल गान्धी केरलाको वेआनन्द र उत्तर प्रदेशको रायबरेलीका दुवै सिटमा अग्रतामा रहेका छन् ।

राहुलले वेआन्दमा उनका निकटतम प्रतिद्वन्द्वी अन्नी राजाभन्दा एक लाख ९२ हजार मतले अगाडि रहेका छन् । राहुलले त्यहाँ  तीन लाख ४७ हजार ६०८ र राजाले एक लाख ५५ हजार ४७३ मत पाएका छन् । उनी रायबरेलीमा पनि अगाडि छन् । हिन्दु
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro