site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हवाई तुफान झेलेका २० भन्दा बढी यात्री आईसीयूमा 
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । केही दिनअघि टर्बुलेन्स (हवाई तुफान)मा परेका सिंगापुर एयरलाइन्सका यात्रीमध्ये २० भन्दा बढीलाई मेरुदण्ड, दिमाग र खोपडीमा समस्या आएकाले उनीहरूलाई इन्टेन्सिभ केयर युनिट (आईसीयू)मा  राखिएको बैंकक हस्पिटलले जनाएको छ ।

थाइल्यान्डको समितेभेज स्रिनाकरिन अस्पतालमा २२ जनामा स्पाइन र स्पाइनल कर्ड, ६ यात्रीमा दिमाग र खोपडीसम्बन्धी र अरू १३ जनामा हाड, मांसपेशी र सफ्ट टिस्युको समस्या देखिएको अस्पतालका निर्देशक अदिनुन कित्तिरातानापाइबूलले बताएका छन् ।

लन्डनबाट सिंगापुर आउने क्रममा केही दिनअघि विमानले टर्बुलेन्स सामना गर्नुपरेपछि म्यानमारको आकाशबाट बैंकक पुर्‍याएर आकस्मिक अवतरण गराइएको थियो । सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement