कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीयस्थल बुलबुले तालका साथै वीरेन्द्रनगर बजार क्षेत्रको दृश्य । पछिल्लो समय ताल विस्तार गरी मोटरबोट सञ्चालनमा आउँदा आन्तरिक पर्यटक संख्यामा वृद्धि भएको छ । तस्बिर : सुरेश आचार्य/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com