site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
फोनपेले ल्यायो नेपालको पहिलो ‘डोमेस्टिक’ क्रेडिट कार्ड

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुआत गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जालअन्र्तगत संस्थाले नेपालमा पहिलो पटक पूर्णरूपमा डिजिटल क्रेडिट कार्डको सुरुआत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँगको सहकार्यमा गरेको जनाएको छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकहरुलाई फोनपे कार्ड स्केमअन्र्तगत रही पूर्णरूपको डिजिटल क्रेडिट कार्ड आफ्नो मोबाइल बैंकिङ एपमार्पmत उपलब्ध गराउन सक्नेछन् । सिटिजन्स बैंक यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूले यस क्रेडिट कार्डको सुविधा बैंकको मोबाइल बैंकिङ एपमार्पmत लिन सक्नेछन् ।

Dabur Nepal
NIC Asia

नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम परियोजनाअन्र्तगत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम भएको बताइएको छ ।

उक्त क्रेडिट कार्ड पूर्णरूपमा डिजिटल अनबोडिङ र जारी हुने तथा हाल फोन पे क्यूआरमा आबद्ध करिब १४ लाख व्यावसायीको स्थानमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro