site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु
तोयम राया । फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको छ ।

संसदीय सुनुवाइ समितिको आजको बैठकबाट रायासँग सम्बन्धित कुनै गुनासो वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरिएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

संवैधानिक परिषद्को आइतबारको बैठकबाट राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी रायालाई उक्त पदमा नियुक्तिका निम्ति सिफारिस गर्ने निर्णय गरिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro