site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भूमि आयोग विघटनसहित यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग विघटन गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्को आयोग गठन गर्नुपर्ने भएकाले केही दिनका लागि आयोग विघटन गर्ने निर्णय भएको जानकारी दिइन् । बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्न ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवाद निरूपण गर्न गठित जाँचबुझ आयोगको म्याद १५ (पन्ध्र) दिन अर्थात् २०८० चैत २५ सम्म थप गर्ने निर्णय गरेको छ । यससहित बिहीबारको बैठकले १६ वटा निर्णय गरेको छ ।

Dabur Nepal

यी हुन् बैठकका निर्णय

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro