site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
वसन्त ऋतुको आगमनसँगै ढकमक्क चेरी (तस्बिरहरू)

काठमाडौं । वर्षका ६ वटा ऋतुहरूमा सबैभन्दा मनमोहन ऋतुका रूपमा वसन्त ऋतुलाई लिने गरिन्छ । फागुन पछाडिका दुई महिना चैत्र र वैशाख महिनामा वसन्त ऋतु पर्ने गर्दछ । वसन्त ऋतु सबैभन्दा राम्रो, रमाइला र मनमोहक ऋतुका रूपमा लिन्छन् । 

यो ऋतुमा बोटबिरुवाहरूको पुराना पात झरेर नयाँ पात पलाएर हरियाली हुने गर्दछ भने यो समयमा विभिन्न थरीका फूल फूल्ने गर्दछ्न । यो ऋतुलाई सबैले मन पराउँछ, यस ऋतुलाई ऋतुराज पनि भन्ने गरिन्छ । वसन्त ऋतुको स्वागतमा वन, जंगलमा पाइने सयौँ पैयुँ प्रजातिका फूल मज्जाले फूलेको पाइन्छ । यसै प्रजातिको चेरी अर्थात जापानी फूल साकुरा यतिखेर काठमाडौं उपत्यकाको शोभा बनेर ढकमक्क फूलेको देख्न सकिन्छ ।

काठमाडौंका विभिन्न स्थानमा फूलेको यो फूलको सुन्दतामा लोभिनेहरू यतिखेर फूलसँग तस्बिर खिच्न झुम्मिरहेको पनि  देख्न सकिन्छ । भने फूलको वरिपरि बसेरसुन्दतामा रमाइरहेका हुन्छन् । वर्षभरीका ६ वटा ऋतुहरूमा सबैभन्दा मनमोहक ऋतुका रूपमा वसन्तलाई लिने गरिन्छ । वसन्तलाई यौवनावस्थाका रूपमा बुझिन्छ । वसन्त ऋतुमा प्रकृतिको बहार आउँछ भने प्रकृतिले आफ्नो काँचुली फेर्ने गर्दछ । 

Dabur Nepal
NIC Asia

तस्बिरहरू हर्नोस्–

flower_-(18)-1710481328.jpg

flower_-(15)-1710481327.jpg

pq-1710658394.jpg

flower_-(17)-1710481327.jpg

flower_-(13)-1710481326.jpg

flower_-(14)-1710481326.jpg

flower_-(11)-1710481325.jpg

b1-1710657974.jpg

flower_-(10)-1710481324.jpg

flower_-(7)-1710481323.jpg

flower_-(8)-1710481323.jpg

flower_-(5)-1710481322.jpg

flower_-(6)-1710481322.jpg

flower_-(3)-1710481321.jpg

flower_-(4)-1710481321.jpg

flower_-(1)-1710481320.jpg

flower_-(2)-1710481320.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro