बाह्रखरी फोटो
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित बहुचर्चित भूमि सुस्ता जोड्ने गरी सुस्ता गाउँपालिका–५, पक्लिहवास्थित नारायणी नदीमाथि निर्माणाधीन त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुंगे पुल । यो पुल निर्माणको अन्तिम चरणमा छ । एक हजार ५७१ मिटर लामो झोलुंगे पुल निर्माणपछि सुस्ताका बासिन्दा सिधै नेपाली भूमिसँग जोडिनेछन् । तस्बिर : टेकराज पोखरेल/रासस ।
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८० ०९:२७
प्रतिक्रिया दिनुहोस्