site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको सर्वोच्च अदालतले भन्यो– राम मन्दिरको प्राणप्रतिष्ठाको प्रत्यक्ष प्रसारण नरोक 
Dabur Nepal
NIC Asia

काठमाडौं । भारतको सर्वोच्च अदालतले अयोध्यामा सोमबार राम मन्दिरको प्राणप्रतिष्ठाको टेलिभिजनमा गरिने प्रत्यक्ष प्रसारण नरोक्न भनेको छ । तमिलनाडुमा प्राणप्रतिष्ठाको प्रत्यक्ष प्रसारण रोक्न गरिएको मौखिक आदेशविरुद्ध दायर रिटमा सर्वोच्चले उक्त आदेश बाध्यकारी नभएको स्पष्ट पारेको हो ।

भारतकी अर्थमन्त्री निर्मला सीतारमणले राम मन्दिरको प्राणप्रतिष्ठाका अवसरमा तमिलनाडुको मन्दिरमा प्रत्यक्ष प्रसारणमाथि रोक लगाइएको बताएकी थिइन् । सीतारमणले आइतबार तमिल अखबारलाई उद्धृत गर्दै राज्य सरकारले रोक लगाएको आरोप लगाएकी थिइन् ।

तमिलनाडु सरकारले यसअघि नै प्रत्यक्ष प्रसारणमा कुनै रोक नलगाइएको जनाएको थियो । तमिलनाडु सरकारले उक्त रिट राजनीतिक रूपले प्रेरित भएको जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro