site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको सर्वोच्च अदालतले भन्यो– राम मन्दिरको प्राणप्रतिष्ठाको प्रत्यक्ष प्रसारण नरोक 
Dabur Nepal
NIC Asia

काठमाडौं । भारतको सर्वोच्च अदालतले अयोध्यामा सोमबार राम मन्दिरको प्राणप्रतिष्ठाको टेलिभिजनमा गरिने प्रत्यक्ष प्रसारण नरोक्न भनेको छ । तमिलनाडुमा प्राणप्रतिष्ठाको प्रत्यक्ष प्रसारण रोक्न गरिएको मौखिक आदेशविरुद्ध दायर रिटमा सर्वोच्चले उक्त आदेश बाध्यकारी नभएको स्पष्ट पारेको हो ।

भारतकी अर्थमन्त्री निर्मला सीतारमणले राम मन्दिरको प्राणप्रतिष्ठाका अवसरमा तमिलनाडुको मन्दिरमा प्रत्यक्ष प्रसारणमाथि रोक लगाइएको बताएकी थिइन् । सीतारमणले आइतबार तमिल अखबारलाई उद्धृत गर्दै राज्य सरकारले रोक लगाएको आरोप लगाएकी थिइन् ।

तमिलनाडु सरकारले यसअघि नै प्रत्यक्ष प्रसारणमा कुनै रोक नलगाइएको जनाएको थियो । तमिलनाडु सरकारले उक्त रिट राजनीतिक रूपले प्रेरित भएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro