site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कान्तिपुर पब्लिकेसनविरुद्ध रविले दायर गरे मुद्दा 
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्दा दायर गरेका छन् । काठमाडौं जिल्ला अदालतमा मंगलबार गाली बेइज्जतीको मुद्दा दायर गरेका हुन् ।

लामिछानेले आफू कुनै सहकारीको सञ्चालक सेयर होल्डर, बचतकर्ता, सदस्य लगानीकर्ता, खातावाल केही पनि नभएको भन्दै रकम राख्ने/झिक्ने काममा पनि संलग्न नरहेको दाबी गरेका छन् । उनले नियोजित रूपमा आफूविरुद्ध समाचार लेखेको भन्दै कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्दा हालेको बताएका छन् । 

सामाजिक सञ्जालमा तारिख पर्चासहित सार्वजनिक गरेका रविले आफू जीवनभर प्रेस स्वतन्त्रताका पक्षमा लड्ने उद्घोष गरेका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro