site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इटहरी इन्टरनेसनल कलेजले गर्‍यो दीक्षान्त समारोह

काठमाडौं । इटहरी इन्टरनेसनल कलेजले दीक्षान्त समारोह गरेको छ । सन् २०२३ मा उत्तीर्ण भएका विद्यार्थीको दीक्षान्त समारोह भएको हो ।

उक्त समारोहमा बीएससी (अनर्स) कम्प्युटिङ र बीए (अनर्स) विजनेस प्रशासनका २०० विद्यार्थी सहभागी भएका थिए । कलेजले शुक्रबार दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकको पनि उपस्थिति थियो ।

Dabur Nepal
NIC Asia

समारोहमा बीए (अनर्स) विजनेस प्रशासनका विषयमा स्नातक तह पूरा गर्ने ४८ जना र बीएससी (अनर्स) कम्प्युटिङ तह पूरा गर्ने १५२ विद्यार्थी गरी जम्मा २०० विद्यार्थी दीक्षित भएका थिए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro