site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिकित्सकको लाइसेन्स परीक्षाका निम्ति भोलिदेखि आवेदन खुला

काठमाडौं । चिकित्सकको ६८औँ नाम दर्ता (लाइसेन्स) परीक्षाका निम्ति सोमबारदेखि आवदेन खुला गरिने भएको छ । नेपाल मेडिकल काउन्सिलले आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका निम्ति सोमबारदेखि अनलाइन फाराम भर्न सकिनेछ ।

माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने काउन्सिलले जनाएको छ ।

परीक्षा इनिजनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ ।

सूचना पढ्नोस्–

eqwfasmg-1702794798.JPG

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro