site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एनसेल प्रकरण : सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । एनसेल प्रकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूसँगै सरोकारवाला मन्त्रीहरू पनि राखिएको छ । 

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसँगै जिम्मेवार निकायका कर्मचारीहरूलाई पनि राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro