site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनसेल प्रकरण : सत्ता गठबन्धनको बैठक जारी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । एनसेल प्रकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूसँगै सरोकारवाला मन्त्रीहरू पनि राखिएको छ । 

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसँगै जिम्मेवार निकायका कर्मचारीहरूलाई पनि राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Maruti cementMaruti cement
सम्पादकीय
सुरक्षामा कमजोरी, जनतालाई कष्ट
सुरक्षामा कमजोरी, जनतालाई कष्ट
ICACICAC