site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से १७.९३ अकंले घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक करिब १८ अंकले घटेको छ ।

डाटा सेन्टरमा जाने पावर अफ हुँदा आज बिहान ११ बजेर २४ मिनेटमा कारोबार सुरु भएको थियो । कारोबार दिउँसो ३ बजेर २४ मिनेटमा बन्द भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेप्से १७.९३ अंकले घटेर १८७६.६० को विन्दमुा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.८१ प्रतिशतले घटेर ३५८.८९ विन्दु कायम भएको छ ।

१३ वटामध्ये १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ । अन्य उपसमूहको समूहगत सूचक भने बढेको छ ।

Global Ime bank

यसदिन २८५ धितोपत्रको ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर एक अर्ब एक करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँ किनबेच भएको छ ।

विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.८८ प्रतिशत बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले घटेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !