site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य संस्था बाहिर अझै १७ प्रतिशत सुत्केरी
SkywellSkywell

काठमाडौं । नेपालमा स्वास्थ्य संस्था बाहिरै १७ प्रतिशत सुत्केरी हुने गरेको तथ्यांकले देखाएको छ । 

स्वास्थ्य सेवा विभागद्वारा प्रकाशित ‘नेपाल हेल्थ फ्याक्ट सिट २०२३’ मा आर्थिक वर्ष २०७९/०८० मा ८३ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी भएको तथ्यांक छ । 

KFC Island Ad
NIC Asia

सबैभन्दा धेरै वाग्मती प्रदेशका १०१ प्रतिशत र सबैभन्दा कम मधेस प्रदेशका ६५ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेको उल्लेख छ । 

यो दर लुम्बिनी प्रदेशमा ९६ तथा कोसी र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत छ । त्यस्तै कर्णाली प्रदेशका ८३ र गण्डकीका ६८ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेको तथ्यांकले देखाएको छ । 

Royal Enfield Island Ad

दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म स्वास्थ्य संस्थामा सुत्केरी हुने दर शतप्रतिशत पु¥याउने सरकारको लक्ष्य छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro