site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्य संस्था बाहिर अझै १७ प्रतिशत सुत्केरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा स्वास्थ्य संस्था बाहिरै १७ प्रतिशत सुत्केरी हुने गरेको तथ्यांकले देखाएको छ । 

स्वास्थ्य सेवा विभागद्वारा प्रकाशित ‘नेपाल हेल्थ फ्याक्ट सिट २०२३’ मा आर्थिक वर्ष २०७९/०८० मा ८३ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी भएको तथ्यांक छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सबैभन्दा धेरै वाग्मती प्रदेशका १०१ प्रतिशत र सबैभन्दा कम मधेस प्रदेशका ६५ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेको उल्लेख छ । 

यो दर लुम्बिनी प्रदेशमा ९६ तथा कोसी र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत छ । त्यस्तै कर्णाली प्रदेशका ८३ र गण्डकीका ६८ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेको तथ्यांकले देखाएको छ । 

Global Ime bank

दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म स्वास्थ्य संस्थामा सुत्केरी हुने दर शतप्रतिशत पु¥याउने सरकारको लक्ष्य छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय