site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गाजामा मारिनेको संख्या १३ हजार नाघ्यो, अस्पतालमा एकैदिन मारिए १२ जना
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । इजरायली आक्रमणबाट गाजामा मारिनेको संख्या १३ हजार नाघेको छ । गएको अक्टोबर ७ यता इजरायली सेनाले निरन्तर आक्रमण गरिरहेको छ ।

ज्यान गुमाउनेमा अधिकांश सर्वसाधारण छन् । तीमध्ये महिला र बालबालिका पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Agni Group

उता इजरायलमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणबाट १२ सय जनाले ज्यान गुमाएका थिए । अन्य दुईसय जनालाई हमासले बन्धक बनाएको छ । 

इजरायली फौजले विद्यालयदेखि अस्पतालसम्मलाई नियन्त्रणमा लिएको छ । गएराति मात्र गाजास्थित इन्डोनेसियन अस्पतालमा इजरायली आक्रमणबाट १२ जनाले ज्यान गुमाएका थिए ।

Global Ime bank

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  २१:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu