site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली सेनाले गाजाको विद्यालयमा पनि गर्‍यो आक्रमण !
SkywellSkywell

काठमाडौं । गाजामा आक्रमण गरिरहेको इजरायली सेनाले विद्यालयमा पनि आक्रमण गरेको छ । अल–फलाह विद्यालयमा भएको आक्रमणबाट ठूलो संख्यामा हताहती भएको अन्तर्राष्ट्रिय सञ्जार माध्यमले जनाएका छन् ।

आक्रमणमा परेको विद्यालयमा हजारौँ विस्थापतिहरू रहेको अल्जजिराले जनाएको ।

Dabur Nepal
NIC Asia

यसैबीच इजरायली सेनाले जबलिया शरणार्थी क्याम्पमा गरेको हवाई आक्रमणबाट कम्तीमा १८ जना मारिएका छन् ।  

यसअघि इजरायली फौजले अस्पताललाई नियन्त्रणमा लिएको थियो ।

गएको अक्टोबर ७ यता इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu