site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डा. भगवान कोइरालाले फेरि ह्याम्स अस्पतालबाट सेवा दिने  

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले ह्याम्स अस्पतालबाट पुनः सेवा दिने भएका छन् । नेपाल मेडिकल काउन्सिलको अध्यक्षको कार्यकाल सकिएसँगै उनी ह्याम्समा फर्किएका हुन् ।

अध्यक्ष हुनुपूर्व डा. कोइराला ह्याम्सको प्रमुख सल्लाहकार थिए । अब उनले ह्याम्सबाट प्रत्येक दिन दिउँसो २ बजेदेखि सेवा दिने अस्पतालले जनाएको छ ।

डा. कोइरालाले वीर अस्पतालबाट समेत साताको दुई दिन ओपीडी र शल्यक्रिया दुवै सेवा दिइरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro