site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लागुऔषध कारोबारीलाई नियन्त्रण लिन गोठाटारमा प्रहरीले चलायो गोली
प्रतीकात्मक तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर दुईजनालाई नियन्त्रणमा लिएको हो । गोली लागेका व्यक्ति भारतकाे पश्चिमबंगालका मोहम्मद करिम रहेका अपराध महाशाखाका एसपी रवीन्द्र रेग्मीले बताए ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका अर्का व्यक्ति झापाका हर्क लिम्बू रहेका छन् । प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति लागुऔषध कारोबारी रहेको खुलेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro