site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गाजामा इजरायलको भीषण आक्रमण, पाँच हजारभन्दा बढी मानिस मारिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि १७ दिनयता युद्ध जारी छ । सोमबार गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणमा परी यो अवधिमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको जनाएको छ ।

हमासले अक्टोबर ७ मा गरेको आक्रमणमा परी इजरायलमा एक हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्यालेस्टाइनी शरणार्थीका निम्ति संयुक्त राष्ट्रसंघीय एजेन्सीले इजरायलले उत्तरी क्षेत्रबाट भाग्न भनेपछि दक्षिणी गाजाको अवस्था नाजुक बनेको जनाएको छ ।

१४ लाख अर्थात् गाजाको आधाभन्दा बढी जनसंख्या अहिले आन्तरिक रूपमा विस्थापित भइसकेको बीबीसीले उल्लेख गरेको छ ।

Global Ime bank

इजरायलले यति भीषण आक्रमण गरिरहेको छ कि एकैदिनमा हमासका ३२० भन्दा बढी लक्षित ठेगानामा हमला गरेको छ ।

इजरायलको रक्षा बलले हमासले २२२ जनालाई बन्धक बनाएर राखेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय