site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधिसभामा ओली : पट्यारलाग्दो बोल्यो भन्नुहुन्छ, मैले देशप्रतिको चिन्ता जाहेर गरेको हो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गरिरहेका छन् । उनले सदनमा लामै समय लिएका छन् ।

ओलीले आफूले बोल्नका लागि मात्रै नबोलेको बताए । उनले सरकार देशलाई टाट पल्टाउने नियतका साथ आएको भन्दै शंका व्यक्त गरे ।

“यो सरकार देशलाई टाट पल्टाएर असफल राज्य बनाउने नियतका साथ आएको शंका लाग्छ । किन यस्तो भइरहेको छ ? अन्तिममा तपाईंहरुले भन्नुहुन्छ, एकजना माननीयले मात्रै ठिक भन्नुहुन्छ, यति लामो भाषण गर्यो, पट्यारलाग्दो,” ओलीले भने, “यो प्रश्न धेरै गम्भीर भएकाले यो गरिमामय संसद्को ध्यानाकर्षण गर्दै छु । बोल्नका लागि बोलेको होइन, देशप्रतिको चिन्ता जाहेर गरेको हो । देशको भविष्य, लोकतन्त्रको भविष्यप्रति चिन्ता जाहेर गरेको हो । यत्तिकै  यहाँ समय खर्च गर्न खोजेको होइन ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement