site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔं’ अफर सार्वजनिक
SkywellSkywell

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैँ, तिहार र छठलाई लक्षित गरेर ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ अफर सार्वजनिक गरेको छ ।

अफर ६१ दिनसम्म चल्ने  छ । अफरमा लक्की ड्र मार्फत हरेक महिना एकजनालाई जनही एक लाख रुपैयाँ,  हरेक हप्ता पाँचजनालाई जनही २५ हजार रुपैयाँ र हरेक दिन १०० जना विजेताहरूलाई जनही ५०० रुपैयाँको वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागु हुने छ । यो अवधिभरी सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सेवाग्राही उपहार योजनामा सहभागी हुने छन् ।

विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने कम्पनीले जनाएको छ । सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारी अफरमा भाग लिन पाउने छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu