site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
माइतीघरमा चिकित्सकको नारा– डाक्टर कुट्न पाइँदैन, एनएमए होसियार ! (तस्बिरहरू)
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । चिकित्सकमाथि लगातार आक्रमण हुन थालेपछि काठमाडौंका प्रमुख अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

वीर, त्रिवि शिक्षण, पाटनलगायतका अस्पतालका चिकित्सकहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले चिकित्सकमाथि आक्रमण गर्नेलाई ‘जेल विथ आउट वेल’को माग गरेका छन् । 

आन्दोलनमा रहेका चिकित्सकहरूले ‘डाक्टर कुट्न पाइँदैन, एनएमए होसियार’ जस्ता नारा लगाउँदै गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । पछिल्लो समय पोखरा र चितवनमा चिकित्सकमाथि सुरक्षाकर्मीकै अगाडि कुटपिट गरिएको थियो ।

Agni Group

चिकित्सकमाथि पटक–पटक कुटपिट हुँदा समेत कारबाही नगरेको भन्दै गृह र स्वास्थ्यमन्त्रीको नाममा एक मिनेट मौन धारण गरेका छन् ।

तस्बिरहरू हर्नोस्

Global Ime bank

Dr.Andolan-1695709047.jpg

Dr.-Andolan9-1695708615.jpg

Dr.-Andolan5-1695708613.jpg

Dr.-Andolan7-1695708614.jpg

Dr.-Andolan4-1695708612.jpg

Dr.-Andolan6-1695708613.jpg

Dr.-Andolan2-1695708611.jpg

Dr.-Andolan3-1695708612.jpg

Dr.-Andolan1-1695708611.jpg

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu