site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदनापत्र
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसदहरूले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङनिवास पुगेको सांसदहरूको टोलीले श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरिएको हो ।

उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको समवेदनापत्र पढेर सुनाएको सांसद दीपा शर्माले जानकारी दिइन् ।

समवेदना व्यक्त गर्न एमालेका सबै सांसद गएका थिए । गएको मंगलबार बिहान नेम्वाङको हृदयाघातका कारण निधन भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro