site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदनापत्र
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सांसदहरूले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङनिवास पुगेको सांसदहरूको टोलीले श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको समवेदनापत्र पढेर सुनाएको सांसद दीपा शर्माले जानकारी दिइन् ।

समवेदना व्यक्त गर्न एमालेका सबै सांसद गएका थिए । गएको मंगलबार बिहान नेम्वाङको हृदयाघातका कारण निधन भएको थियो । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC