site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महेन्द्र यादवको आईसीयूमा उपचार हुँदै, स्वास्थ्य अवस्था स्थिर
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले एक विज्ञप्तिमार्फत यादवको  स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको जनाएको हो । 

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालका अनुसार सहमहामन्त्री यादवको टाउकामा गम्भीर चोट लागेको र सिटीस्क्यान गर्दा कुनै पनि आन्तरिक चोट देखिएको छैन । उनको टाउकाको पछिल्लो भागमा रहेको घाउलाई न्युरो सर्जन चिकित्सकद्वारा शल्यक्रिया गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाएको रिजालले बताए ।

यादवमाथि आज दिउँसो आक्रमण भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  २३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro