site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ । 

बुधबार विज्ञप्ति जारी गर्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले गृहमन्त्रीको राजीनामा मागेका हुन् । 

Argakhachi Cement Island Ad

पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएकोप्रति आपत्ति जनाउँदै नेविसंघले नागरिकको ज्यान रक्षा गर्न नसक्ने गृहमन्त्री असफल भएको बताएको छ ।

बुधबार दिउँसो यादवमाथि खुकुरी प्रहार भएको थियो ।

 

NUS-1694006239.jpg


 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्