site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति निवासमा ओली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता लागि ओली बुधबार शीतल निवास पुगेका हुन् । उनीहरूबीच भेटवार्ता जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले संसद्को अवरोधप्रति चासो राख्दै यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', सभामुख देवराज घिमिरे, राष्ट्रिसभा अध्यक्ष गणेश तिमिल्सिनासँग छलफल गरेका थिए । साउन १० यता एमालेले सदन अवरुद्ध गर्दै आएको छ । राष्ट्रपतिले ओलीसँग पनि सदनकै विषयमा चासो राखेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय