site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मणि थापालाई सोधपुछ गर्ने एमालेको निर्णय
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य मणि थापालाई सोधपुछ गर्ने भएको छ ।

सोमबार बसेको सचिवालय बैठकले निष्क्रिय रहेका नेता मणि थापालाई पार्टीका महासचिव शंकर पोखरेलले सोधपुछ गर्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

पार्टीका अरु नेताहरुलाई फरक भूगोलको जिम्मा दिँदा उनी बिदामा बसेका थिए ।

“उहाँ पार्टी काममा आउनुभएको छैन । पार्टीमा सक्रिय नभएकाले उहाँलाई महासचिवले सोधपुछ गर्ने निर्णय गरेको छ,” एक पदाधिकारीले बाह्रखरीसित भने, “पार्टीमा निष्क्रिय रहनेहरुलाई पार्टीबाट बिदा गर्ने भन्ने कुरा भएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu